Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

सामान्य अंकले बढ्यो नेप्से, करिब ७ अर्बकाे काराेबार

सामान्य अंकले बढ्यो नेप्से, करिब ७ अर्बकाे काराेबार
विज्ञापन
Advertisement

काठमाडाैं । साताको मंगलबार शेयर बजारमा सामान्य बढेको छ । नेप्से परिसूचक ४.९० अंकले बढेर २ हजार ६३९.९१ विन्दुमा आइपुगेको हो । यो दिन नेप्से सूचक सामान्य अंकले बढ्दा करिब सात अर्ब माथिको कारोबार भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

जसमा १ करोड ३६ लाख २४ हजार कित्ता शेयर किनबेचहुँदा सो कारोबार भएको हो । सर्वाधिक कारोबार हुने कम्पनीमा राधि विद्युत कम्पनी, एसवाई प्यानेल नेपाल, बुटवल पावर कमपनी, श्रीनगर एग्रिटिच इन्ड्रटिज, दोर्दी खोला जलविद्युत कम्पनीको शेयर मूल्य २५ करोड ८२ लाख रुपैयाँदेखि ५४ करोड ६५ लाख रुपैयाँसम्मको कारोबार भएको थियो।

श्री स्टार हाइड्रो पावर, दोर्दी खोला जलविद्युत कम्पनी, सुपर मादी हाइड्रो पावर लिमिटेडको शेयर मूल्य ९.९७ प्रतिशतदेखि १० प्रतिशतसम्मले बढेको छ ।

सामान्य बढेको बजारमा रसुवागढी हाइड्रो पावर कम्पनी, नारायणी डेभलपमेन्ट बैंक, वेन नेपाल लघुवित्त वित्तीय संस्था, बुङगल हाइड्रो, बन्दीपुर केबलकार एण्ड टुरिजमको शेयर मूल्य ३.५९ प्रतिशतदेखि ६ प्रतिशतसम्मले घटेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit