Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

सुनको मूल्य तीन हजार ७०० रुपैयाँले बढ्यो, तोलाको कति पुग्यो ?

सुनको मूल्य तीन हजार ७०० रुपैयाँले बढ्यो, तोलाको कति पुग्यो ?
विज्ञापन
Advertisement

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। सोमबारको तुलनामा दुवै धातुको मूल्य बढेको हो ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ९० हजार ३०० र त्यति नै परिमाणको चाँदीको भाउ पाँच हजार ३३५ रुपैयाँ कायम भएको छ।

अघिल्लो कारोबार दिन (सोमबार) एक तोला छापावाल सुन दुई लाख ८६ हजार ६०० र सोही परिमाणको चाँदी पाँच हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

अघिल्लो दिनको तुलनामा सुन प्रतितोला तीन हजार सात सय रूपैयाँ र चाँदी एक सय ३५ रूपैयाँले बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६८७ र त्यति नै परिमाणको सेतो धातु ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit