Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

पाथीभरामा शान्तिपूर्ण निर्वाचनका लागि कामना गरेकी छुः प्रधानमन्त्री कार्की

पाथीभरामा शान्तिपूर्ण निर्वाचनका लागि कामना गरेकी छुः प्रधानमन्त्री कार्की
विज्ञापन
Advertisement

ताप्लेजुङ । प्रधानमन्त्री सुशीला कार्की प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति गरिएको तयारी तथा शान्तिसुरक्षाको व्यवस्थाका साथै जिल्लाका गतिविधिबारे जानकारी लिन आज ताप्लेजुङ पुगेकी छन् ।

विज्ञापन
Advertisement
Advertisement

आजै बिहान उनले यहाँको प्रसिद्ध पाथीभरा माताको पूजाअर्चना गरेकी छन् । पूजाअर्चनापछि प्रधानमन्त्री कार्कीले ‘फागुन महिना, निर्वाचन महिना। पाथीभराबाट सुरुआत । शान्तिपूर्ण निर्वाचनका लागि कामना गरेकी छु’, भन्दै सामाजिक सञ्जालमा लेखेकी छन् ।

प्रधानमन्त्रीले जिल्लास्थित सुरक्षा निकायका प्रमुखका साथै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचनमा खटिएका अधिकारीहरुसँग भेट गर्ने कार्यक्रम रहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit