Advertisement
Advertisement
Corporate Samachar
१७ असार २०८३, बुधबार
Advertisement

सामान्य अंकले बढ्यो नेप्से

सामान्य अंकले बढ्यो नेप्से
विज्ञापन
Advertisement

काठमाडाैं । साताको अन्तिम कारोबार दिन विहीबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । यो दिन नेप्से परिसूचक ६.०३ अंकले बढेर दुई हजार ६५४.९३ प्रतिशतले बढेको छ । सामान्य अंकले बढेको बजारमा ४ अर्ब १७ करोड ४६ लाख रुपैयाँको कारोबार भएको छ।

विज्ञापन
Advertisement
Advertisement

यो दिन साल्पा विकास बैंक, ।रिलायन्स स्पेनिङ मिल्स,हिमस्टार उर्जा कम्पनी,झापा इनर्जी, मोलुङ हाइड्रोपावर कम्पनीले ३.९९ प्रतिशतले बढेको छ ।

यो दिन सर्वाधिक कारोबार हुने कम्पनीमा अपी पावर कम्पनी, आँखु खोला जलविद्युत कम्पनी,एसवाई प्यानेल नेपाल लिमिटेड, न्यादी ग्रुप पावर कम्पनीको शेयर मूल्य १४ करोड ७९ लाख रुपैयाँदेखि ३२ करोड ६८ रुपैयाँसम्मको कारोबार भएको छ ।

नविल बैंकको ऋणपत्र, श्रीनगर एग्रिटिच इष्ट्रटिजको शेयर मूल्य ३.५७ प्रतिशतदेखि ३.६० प्रतिशतसम्मले घटेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit