Advertisement
Advertisement
Corporate Samachar
१२ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

श्री स्टील्स उद्योग र नबिल इन्भेष्टमेन्टबीच आईपीओ समझदारी

श्री स्टील्स उद्योग र नबिल इन्भेष्टमेन्टबीच आईपीओ समझदारी
विज्ञापन
Advertisement

काठमाडौं । श्री स्टील्स उद्योगले साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले चुक्ता पुँजीको २० प्रतिशत अर्थात् प्रतिकित्ता सय रुपैयाँका दरले ३३ लाख कित्ता शेयर निष्कासन गर्ने लागेको जनाएको हो ।

आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ नियुक्त भएको छ। श्री स्टील्सका निर्देशक राजेश कुमार अग्रवाल र नबिल इन्भेष्टमेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत मनीष जोशीले बिक्री प्रबन्धकका लागि सम्झौतापत्रमा हस्ताक्षर गरे ।

श्री स्टील्सले टीएमटी रिबार उत्पादन गर्दै आएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit