Advertisement
Advertisement
Corporate Samachar
१६ असार २०८३, मंगलवार
Advertisement

पुल्चोकको दाउरा थकालीमा आगलागी, नियन्त्रण प्रयास जारी

पुल्चोकको दाउरा थकालीमा आगलागी, नियन्त्रण प्रयास जारी
विज्ञापन
Advertisement

काठमाडौं । पुल्चोकस्थित दाउरा थकालीमा आगलागी भएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार केहीबेर अघि उक्त रेष्टुरेन्टमा आगलागी भएको हो।

विज्ञापन
Advertisement
Advertisement

एसपी मिश्रले आगो लागेको सूचना पाउनासाथ नियन्त्रणका लागि महानगरको दमकल पठाइएको र परिसरबाट पनि टोली परिचालन भइसकेको जानकारी दिए ।
आगलागीमा मानवीय क्षति भएको छैन् ।तर, आगो नियन्त्रणमा लिने प्रयास भैरहेको छ ।

आगलागीबारे थप विवरण आउन बाँकी छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit