Advertisement
Advertisement
Corporate Samachar
७ असार २०८३, आईतवार
Advertisement

चुनावी परिणामले शेयर बजारमा हलचल, तेस्रोपटक सर्किट ब्रेक

चुनावी परिणामले शेयर बजारमा हलचल, तेस्रोपटक  सर्किट ब्रेक
विज्ञापन
Advertisement

काठमाडाैं । शेयर बजारमा सोमबार तेस्रो पटक पनि सर्किट लागेको छ । शेयर बजार ६ प्रतिशतले बढेर बजारमा तेस्रोपटक सर्किट लागेको हो ।

विज्ञापन
Advertisement
Advertisement

बजार खुलेकोकेही मिनेटमै बजारमा ४ प्रतिशत, दोस्रोपटक ५ प्रतिशत र तेस्रोपटक ६ प्रतिशतले बजार बढेपछि आजका लागि कारोबार बन्द भएको हो ।
नेप्से परिसूचक २८.७५ विन्दुमा आइपुगेको छ भने बजार १६२.९३अंकले बढेको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit