Advertisement
Advertisement
Corporate Samachar
१६ असार २०८३, मंगलवार
Advertisement

निर्वाचनबाट ठूलो दल बनेको रास्वपालाई चीनको बधाई

निर्वाचनबाट ठूलो दल बनेको रास्वपालाई चीनको बधाई
विज्ञापन
Advertisement

काठमाडौं । चीन सरकारले नेपालमा सङ्घीय संसद् निर्वाचन सम्पन्न भएकामा बधाई ज्ञापन गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

चिनियाँ पक्षले एक सन्देशमार्फत प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि बधाई दिएको छ ।

यस्तै, चीनले नेपालसँगको परम्परागत मित्रतालाई अगाडि बढाउँदै व्यावहारिक सहयोगलाई सघन बनाउने र द्विपक्षीय सम्बन्धलाई अघि बढाउन सहकार्य गर्न तयार रहेको जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit