Advertisement
Advertisement
Corporate Samachar
७ असार २०८३, आईतवार
Advertisement

बढीरहेको शेयर बजारमा करेक्सन, १५ अर्ब माथिको कारोबार

बढीरहेको शेयर बजारमा करेक्सन, १५ अर्ब माथिको कारोबार
विज्ञापन
Advertisement

 काठमाडाैं । साताको बुधबार दिन आइपुग्दा शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यो दिन नेप्से परिसूचक २४.४५ अंकले घटेर दुई हजार नौं सय ३५.९४ विन्दुमा आइपुगेको छ । यो दिन रिलायन्स स्पेनिङ मिल्स,सुपरखुदी हाइड्रो,सोलु हाइड्रोपावर,भुजुङ हाइड्रो,होटल फरेस्ट इनन लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ।

विज्ञापन
Advertisement
Advertisement

यो दिन अभियान लघुवित्त वित्तीय संस्था,साल्पा विकास बैंक,कर्पोरेट डेभलपमेन्ट बैंक,सिन्धु विकास बैंकको शेयर मूल्य घट्न पुगेको छ ।यी कम्पनीको शेयर मूल्य ६.०२ प्रतिशतदेखि ७.७४ प्रतिशतसम्मले घटेको छ ।
त्यस्तै यो दिन न्यादी ग्रुप पावर,अपी पावर,शिवम् सिमेन्ट,सुपरमादी हाइड्रो पावर,एसवाईप्यानेल नेपालको शेयर मूल्य ४४ करोड २८ लाख रुपैयाँदेखि ५२ करोड ४७ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit