Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

विश्वकपको अवसरमा हिमस्टारद्वारा टिभी खरिदमा ३२ प्रतिशतसम्म क्यासब्याक अफर सार्वजनिक

विश्वकपको अवसरमा हिमस्टारद्वारा टिभी खरिदमा ३२ प्रतिशतसम्म क्यासब्याक अफर सार्वजनिक
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स ब्रान्ड हिमस्टारले नेपालमा फिफा विश्वकप २०२६ प्रसारणका लागि सहप्रायोजकको रूपमा सहकार्य गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले हिमालय स्पोर्टस् टिभी र डिगो एपसँग मिलेर टिभी तथा अनलाइन प्रसारण उपलब्ध गराउने जनाएको छ।

कम्पनीले यस अवसरमा ४३ इन्च वा सोभन्दा माथिका टिभी खरिदमा ३२ प्रतिशतसम्म क्यासब्याक, विश्वकप लाइभ टिभी सिजन पास र १ वर्षको नेट टिभी प्याकेज दिने अफर पनि सार्वजनिक गरेको छ।

हिमस्टारले यो सहकार्यले खेलप्रेमी दर्शकसँग सम्बन्ध अझ मजबुत बनाउने अपेक्षा गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit