Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

मधेशका जनता माइतीघर आएर भने– ‘वीरगञ्जमा डोजर आतंक बन्द गर’ (तस्बिरहरु)

मधेशका जनता माइतीघर आएर भने– ‘वीरगञ्जमा डोजर आतंक बन्द गर’ (तस्बिरहरु)
विज्ञापन
Advertisement

काठमाडाैं । काठमाडौंको माइतीघर मण्डलामा वीरगञ्जको ऐतिहासिक तथा प्राचीन सम्पदा संरक्षणको माग गर्दै विरोध प्रदर्शन गरिएको छ।

विज्ञापन
Advertisement
Advertisement

प्रदर्शनकारीहरूले ‘वीरगञ्जमा डोजर आतंक बन्द गर’, ‘वीरगञ्जको ऐतिहासिक प्राचीन सम्पदा मास्न पाइदैन’, हामी विकाश र विस्तार चाहान्छौ, तर बैकल्पिक उपाय खोजौँ लगाएत लेखिएका पम्प्लेट बोकेर विरोध जनाएका हुन्।

तस्विर : सक्षम घिमिरे, नेपाल न्यूज बैंक

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit