Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

एसोसिएट तर्फ विजयी हुने यी हुन् १७ जना सदस्य

एसोसिएट तर्फ विजयी हुने यी हुन् १७ जना सदस्य
विज्ञापन
Advertisement

 काठमाडाैं । नेपाल उद्योग वाणिज्य महांसंघ ( एफएनसीसीआई) को ६० औं साधारणसभाबाट निर्वाचन हुने एसोसिएटतर्फको सदस्यहरुको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । एसोसिएट सदस्यमा ३३ जनाको उम्मेदवार परेकोमा १३ जना सदस्य निर्वाचित हुने व्यवस्था रहेको छ ।

विज्ञापन
Advertisement
Advertisement

जसमा सर्वाधिक मत ल्याउनेमा सचिन ढकाल १३१८ मत, हेमन्त गोल्छा १२०२,अम्बिका पौडेल ११८३, उज्वल कुमार श्रेष्ठ ११५६, शक्तिकुमार बेगानी ११४२, ऋषि कटुवाल ११२२, शुशिल थापा १०९४, राजेश कुमार अग्रवाल १०४३,सुयस प्याकुरेल १०६९, रामशरण भण्डारी,१०४३, बाबुकाजी श्रेष्ठ १००६ दिवस न्यौपाने९९१, कृष्णलाल महर्जन९७४,इश्वर वहादुर जि.सी ९४९ मत,प्रिय राज रेग्मी ९५४,सुरज उप्रेति ९०७  बटु लामिछाने ८६०  मत  ल्याएर विजयी भएका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit