Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

मन्त्रीपरिषद् निर्णय: १५ अवैतनिक दूत पदमुक्त, दुई महासन्धि संसदमा पेस गर्न स्वीकृति प्रदान

मन्त्रीपरिषद् निर्णय: १५ अवैतनिक दूत पदमुक्त, दुई महासन्धि संसदमा पेस गर्न स्वीकृति प्रदान
विज्ञापन
Advertisement

काठमाडौं । सरकारले विदेशका विभिन्न मुलुकमा कार्यरत १५ जना अवैतनिक नेपाली महावाणिज्यदूत तथा वाणिज्यदूतहरू लाई पदमुक्त गर्ने निर्णय गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

शुक्रबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्रालयको प्रस्तावमा उक्त निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । लामो समयदेखि विभिन्न देशमा कार्यरत रहेका ती दूतहरूलाई सरकारले जिम्मेवारीबाट हटाउने निर्णय गरे पनि उनीहरूको नाम भने सरकारले सार्वजनिक गरेको छैन।

त्यसैगरी, सरकारले अन्तर्राष्ट्रिय श्रम संगठन बाध्यकारी श्रम महासन्धि १९३० सम्बन्धी २०१४ को प्रोटोकल नम्बर २९ र १९४७ को नम्बर ८१ अनुमोदनका लागि संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit