Advertisement
Advertisement
Corporate Samachar
१ असार २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

दाङको हापुरेमा कजारियाको नयाँ शोरुम सञ्चालनमा

दाङको हापुरेमा कजारियाको नयाँ शोरुम सञ्चालनमा
विज्ञापन
Advertisement

दाङ । नेपालकै अग्रणी टायल उत्पादक कम्पनी कजारिया रमेश टायल्स लिमिटेडले दाङको हापुरेमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले आफ्नो बजार विस्तार गर्ने क्रमलाई निरन्तरता हापुरे मार्बल प्रालिद्वारा व्यवस्थापन गर्ने गरी आइतबारदेखि नयाँ शोरुम सञ्चालनमा ल्याएको हो । कम्पनीका अनुसार, यो शोरुम स्थानीय बासिन्दा, आर्किटेक्ट र डिजाइनरहरूका लागि आधुनिक इन्टेरियर समाधान र उत्कृष्ट टायलहरूको केन्द्र बन्ने उद्देश्यले स्थापना गरिएको हो।

नयाँ शोरुमलाई ग्राहकहरूले सहजै उत्पादनहरू छनोट गर्न सक्ने गरी आधुनिक शैलीमा डिजाइन गरिएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यहाँ कजारियाका अत्याधुनिक फ्लोर र वाल टायल्सको फराकिलो दायरा उपलब्ध हुनाका साथै विभिन्न टेक्सचर र फिनिसहरू प्रत्यक्ष रूपमा अवलोकन गर्न सक्नेछन । जसले उनीहरूको घर वा परियोजनाका लागि उत्कृष्ट छनोट गर्न मद्दत पु¥याउनेछ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit