Advertisement
Advertisement
Corporate Samachar
१७ असार २०८३, बुधबार
Advertisement

प्रतिनिधि सभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित

प्रतिनिधि सभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित
प्रतिनिधिसभा बैठक काठमाडौँ, ३१ वैशाखः सिंहदरबारस्थित सङ्घीय संसद् भवनमा बिहीबर बसेको प्रतिनिधिसभाको बैठकमा सहभागीहरु।तस्बिरः रत्न श्रेष्ठ/रासस
विज्ञापन
Advertisement

 काठमाडाैं । प्रतिनिधि सभाबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । बिहीबार बसेको प्रतिनिधि सभा बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले गत वैशाख २८ प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित भएको हो ।

विज्ञापन
Advertisement
Advertisement
साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit