Advertisement
Advertisement
Corporate Samachar
२९ असार २०८३, सोमबार
Advertisement

सुनको मूल्य एक हजार रुपैयाँले घट्दा चाँदीको भाउ बढ्यो, तोलाको कति ?

सुनको मूल्य एक हजार रुपैयाँले घट्दा चाँदीको भाउ बढ्यो, तोलाको कति ?
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ घट्दा चाँदीको मोल बढेको छ।

विज्ञापन
Advertisement
Advertisement

मंगलबार तोलामा १३ सय रूपैयाँले घटेको सुन आज पुनः एक हजार रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको दुई लाख ९० हजार पाँच सय रूपैयाँ तोकिएको छ।

अघिल्लो कारोबार दिन (मंगलबार) सुन प्रतितोला दुई लाख ९१ हजार पाँच सय रूपैयाँमा खरिदबिक्री भएको थियो।

यस्तै, बुधबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ। मंगलबार एक तोला चाँदी पाँच हजार ६० रूपैयाँमा कारोबार भएकोमा आज तोलामा पाँच हजार ८० रूपैयाँमा किनबेच भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार पाँच सय ११ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit