Advertisement
Advertisement
Corporate Samachar
१५ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

दश महिनामा ८८ अर्ब बराबरको निर्यात

दश महिनामा ८८ अर्ब बराबरको निर्यात
विज्ञापन
Advertisement

वीरगञ्ज (पर्सा) । चालु आर्थिक वर्षको प्रथम १० महिनामा ८८ अर्ब २२ करोड रुपैयाँ बराबरका वस्तु तथा सामान निर्यात भएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

गत आवको सोही अवधिमा ८३ अर्ब २५ करोड बराबरका वस्तु तथा सेवा निर्यात भएका वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले जानकारी दिए ।

चालु आवको १० महिनामा ४८ अर्ब ११ करोड बराबरको भटमासको प्रशोधित तेल, पाँच अर्ब ३५ करोडको प्रशोधित सूर्यमुखी तेल तथा छ अर्ब ४२ करोड बराबरको फलफूलको रस निर्यात भएको छ। यसैगरी, तीन अर्ब तीन करोड रुपैयाँका कपडा तथा दुई अर्ब २५ करोड बराबरको ‘सिन्थेटिक यार्न’ निर्यात भएको कार्यालयले जनाएको छ।रासस

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit