Advertisement
Advertisement
Corporate Samachar
८ श्रावण २०८३, शुक्रबार
Advertisement
Advertisement

युनाइटेड मोदी हाइड्रोपावरको सीईओमा मनिष पाण्डे नियुक्त

युनाइटेड मोदी हाइड्रोपावरको सीईओमा मनिष पाण्डे नियुक्त
विज्ञापन
Advertisement

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा मनिष पाण्डेलाई नियुक्त गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीको सञ्चालक समितिको मंगलबार (साउन ५ गते) बसेको बैठकले पाण्डेलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो। कम्पनी नियमावलीको नियम ३६ अनुसार उनलाई जिम्मेवारी प्रदान गरिएको कम्पनी सचिव नारायण प्रसाद आचार्यले जानकारी दिए ।

युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले हाल तल्लो मोदी–१ जलविद्युत आयोजना सञ्चालन गर्दै आएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit