Advertisement
Advertisement
Corporate Samachar
१३ श्रावण २०८३, बुधबार
Advertisement
Advertisement

सुनको मूल्य घट्दा चाँदीको बढ्यो, कति पुग्यो तोलामा?

सुनको मूल्य घट्दा चाँदीको बढ्यो, कति पुग्यो तोलामा?
विज्ञापन
Advertisement

 काठमाडाैं । नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको बढेको छ। यस दिन सुन प्रतितोला एक हजार रुपैयाँ घटेको हो भने चाँदी प्रतितोला १० रुपैयाँले बढेको हो।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारको बजारमा सुन प्रतितोला दुई लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ३२० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारको बजारमा चाँदी प्रतितोला चार हजार ३१० रुपैयाँमा कारोबार भएको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit