Advertisement
Advertisement
Corporate Samachar
९ भाद्र २०८३, मंगलवार
Advertisement
Advertisement

नेपाल लाइफको ४५ लाख कित्ता बढी बोनस शेयर नेप्सेमा सूचीकृत

नेपाल लाइफको ४५ लाख कित्ता बढी बोनस शेयर नेप्सेमा सूचीकृत
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ४५ लाख १४ हजार बढी बोनस शेयर सूचीकृत भएको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले आफ्ना शेयरधनीहरूलाई वितरण गरेको ४५ लाख १४ हजार ३८१ कित्ता बोनस शेयर नेप्सेमा औपचारिक रूपमा दर्ता भएको हो।

यो बोनस शेयर सम्बन्धित शेयरधनीहरूको हितग्राही (डिम्याट) खातामा जम्मा भएपछि दोस्रो बजारमा खरिद–बिक्रीका लागि योग्य हुनेछ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit