Advertisement
Advertisement
Corporate Samachar
९ भाद्र २०८३, मंगलवार
Advertisement
Advertisement

तीन दिनपछि बल्ल शेयर बजारमा सामान्य अंकको सुधार

तीन दिनपछि बल्ल शेयर बजारमा सामान्य अंकको सुधार
विज्ञापन
Advertisement

 काठमाडाैं । साताको बुधबार दिन शेयर बजारमा सामान्य अंकको सुधार आएको छ । यो दिन नेप्से परिसूचक ४।७९ अंकले बढेर २ हजार ६६७.९७ विन्दुमा आइपुगेको छ । त्यस्तै यो दिन ४ अर्ब ४० करोड रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा सोलु हाइड्रो,रिडी पावर कम्पनी, खानीखोला हाइड्रोपावर,एभरेष्ट कलरको १७ करोड ९२ लाख रुपैयाँदेखि ५८ करोड रुपैयाँसम्मको कारोबार भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

यो दिन सोलु हाइड्रो पावर,शिखर पावर डेभलपमेन्ट,रिडीपावर कम्पनी, बुद्धभूमि नेपाल हाइड्रो पावर,सिनर्जी पावर डेभलपमेन्टको शेयर मूल्य ४.१८ प्रतिशतदेखि १४.९९ प्रतिशतसम्मले बढेको छ ।

कारोबारमा आएका १३ वटाउप समूहको सूचकमध्ये बैंकिङ उपसमूह,डेभलपमेन्ट बैंक,फाइनान्स उपसमूह, लगानीगत समूह, जीवन बीमा, माइक्रोफाइनान्स,म्यूचुअल फण्ड, निर्जीवन बीमा उप समूहको सूचक घटेका छन् ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit