Advertisement
Advertisement
Corporate Samachar
१० भाद्र २०८३, बुधबार
Advertisement
Advertisement

थप उद्धार सामग्रीसहित सेना–प्रहरीको टोली रसुवा प्रस्थान, गृहमन्त्रीले विमानस्थलमै पुगेर गरे ‘ब्रिफिङ’

थप उद्धार सामग्रीसहित सेना–प्रहरीको टोली रसुवा प्रस्थान, गृहमन्त्रीले विमानस्थलमै पुगेर गरे ‘ब्रिफिङ’
विज्ञापन
Advertisement

काठमाडौं । सरकारले भोटेकोशी नदी रसुवाका बाढी प्रभावित क्षेत्रमा थप उद्धार सामग्रीसहित सुरक्षा टोली परिचालन गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

गृहमन्त्री सुधन गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ)का टोलीलाई उद्धार तथा राहत कार्यका सम्बन्धमा आवश्यक निर्देशनसहित ब्रिफिङ गरेका छन् ।

 

गृहमन्त्री गुरुङले प्रभावित क्षेत्रमा उद्धार, राहत तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सुरक्षा निकायबीच आवश्यक समन्वय र तीव्र परिचालनमा जोड दिँदै आवश्यक निर्देशन दिएका हुन् ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit