Advertisement
Advertisement
Corporate Samachar
१० भाद्र २०८३, बुधबार
Advertisement
Advertisement

भोटेकोशी बाढीपछि विद्युत् आपूर्ति सुचारु गर्न प्राधिकरण सक्रिय

भोटेकोशी बाढीपछि विद्युत् आपूर्ति सुचारु गर्न प्राधिकरण सक्रिय
विज्ञापन
Advertisement

काठमाडौं । भोटेकोशी बाढीबाट क्षतिग्रस्त विद्युत संरचनाको मर्मत तथा पुनःस्थापनालाई नेपाल विद्युत प्राधिकरणले तीव्र बनाएको जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

प्रभावित क्षेत्रमा विद्युत सेवा यथाशीघ्र सुचारु गर्न प्राविधिक जनशक्ति र स्रोतसाधन परिचालन गरिएको छ।

यसैबीच, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सौर्य ऊर्जा प्रविधिमार्फत प्रभावित क्षेत्रमा तत्काल विद्युत सेवा पुर्‍याउन आवश्यक संयन्त्र परिचालन गरेको जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit