Advertisement
Advertisement
Corporate Samachar
९ मंसिर २०८३, बुधबार
Advertisement
Advertisement

नुवाकोटमा बाढीपहिरो प्रभावित ७७१ जनाको उद्धार (सूचीसहित)

नुवाकोटमा बाढीपहिरो प्रभावित ७७१ जनाको उद्धार (सूचीसहित)
विज्ञापन
Advertisement

काठमाडाैं । जिल्ला प्रशासन कार्यालय, नुवाकोटले बाढी तथा पहिरो प्रभावित क्षेत्रबाट हालसम्म ७७१ जनाको उद्धार गरेको जनाएको छ । कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार विपद्का कारण जोखिममा परेका नागरिकलाई विभिन्न स्थानबाट उद्धार गरी ७७१ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

उद्धार गरिएका नागरिकको विवरण जिल्ला प्रशासन कार्यालयले संकलन तथा अद्यावधिक गरिरहेको जनाएको छ । प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit