Advertisement
Advertisement
Corporate Samachar
६ आश्विन २०८३, मंगलवार
Advertisement

बाढी अपडेट :  मृतक संख्या ५३८ पुग्यो, ३ हजार ७४२ जनाको उद्धार

बाढी अपडेट :  मृतक संख्या ५३८ पुग्यो, ३ हजार ७४२ जनाको उद्धार
विज्ञापन
Advertisement

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि मृतकको संख्या बढेर ५३८ जना पुगेको छ।

विज्ञापन
Advertisement
Advertisement

यो तथ्यांक शुक्रबार दिउँसो तीन बजेसम्म संकलित विवरण हो । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार विभिन्न ८ जिल्लाबाट ५३८ जनाको शव फेला परेको हो ।

बाढीपछि ९७७ जना सम्पर्कविहीन भएका छन् भने ३ हजार ७४२ जनाको उद्धार गरिएको प्राधिरणले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit