Advertisement
Advertisement
Corporate Samachar
९ मंसिर २०८३, बुधबार
Advertisement
Advertisement

बाढीपीडितका लागि वीरगञ्ज उद्योग वाणिज्य सङ्घद्वारा १५ लाख सहयोग

बाढीपीडितका लागि वीरगञ्ज उद्योग वाणिज्य सङ्घद्वारा १५ लाख सहयोग
विज्ञापन
Advertisement

पर्सा । रसुवाको भोटेकोसीमा आएको बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार तथा राहतका लागि वीरगञ्ज उद्योग वाणिज्य सङ्घले १५ लाख एक हजार १०१ आर्थिक सहयोग गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

उक्त रकम बराबरको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज जम्मा गरिएको सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले जानकारी दिए ।

विगतदेखि प्राकृतिक विपद् तथा सङ्कटका समयमा प्रभावित समुदायलाई सहयोग गर्दै आएको सङ्घले बाढीबाट जनधनको क्षति व्यहोरेका परिवारलाई तत्काल राहत तथा आवश्यक सहयोग उपलब्ध गराउन सम्बन्धित सरकारी निकाय, विभिन्न सङ्घसंस्था तथा आमनागरिकलाई समेत आ(आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit