Advertisement
Advertisement
Corporate Samachar
१० कार्तिक २०८३, सोमबार
Advertisement
Advertisement

संयुक्त राष्ट्रसंघको महासभामामा बालेन्द्र शाहको सम्बोधन शुक्रबार पौने ६ बजे

संयुक्त राष्ट्रसंघको महासभामामा बालेन्द्र शाहको सम्बोधन शुक्रबार पौने ६ बजे
विज्ञापन
Advertisement

संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेन्द्र शाह( बालेन)ले शुक्रबार (भोलि) बिहान पौने ६ बजे सम्बोधन गर्ने भएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

महासभाको ८१ औं सत्रअन्तर्गत नेपाली समयअनुसार ५ ः४५ बजे बिहान प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । अमेरिकाको स्थानीय समयअनुसार भने उक्त समय साँझ ८ बजे हुनेछ ।

सत्रका वक्ताहरूले बोल्ने क्रमअनुसार ठ्याक्कै समय भने केही तलमाथि हुनसक्ने परराष्ट्र मन्त्रालयको सूचनामा उल्लेख छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit