Advertisement
Advertisement
Corporate Samachar
१० कार्तिक २०८३, सोमबार
Advertisement
Advertisement

उद्घाटन खेलमा लुम्बिनीले टस जित्यो, बलिङ गर्ने

उद्घाटन खेलमा लुम्बिनीले टस जित्यो,  बलिङ गर्ने
विज्ञापन
Advertisement

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेको छ ।

विज्ञापन
Advertisement
Advertisement

केहीबेरपछि सुदूरपश्चिमसँग हुने खेलमा लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो ।

तेस्रो सिजन अन्तर्गतको पहिलो खेल केहीबेरमा त्रिवि क्रिकेट मैदानमा ५ बजे सुरु हुँदैछ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit