Advertisement
Advertisement
Corporate Samachar
३० जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सेलट्रोन नेपालले अनर एक्स९सी फाइफजी स्मार्टफोन ल्याउँदै

सेलट्रोन नेपालले अनर एक्स९सी फाइफजी स्मार्टफोन ल्याउँदै
विज्ञापन
Advertisement

काठमाडौं । अनर एक्स९बी ५जी को सफलतापछि सेलट्रोन नेपाल प्रा‍‍.लि.ले बलियो स्मार्टफोन अनर एक्स९सी ५जी बजारमा ल्याउने भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

अनर एक्स९बी ५जी आफ्नो सेगमेन्टमा अब्बल सावित भएको थियो । जसमा ५८०० एमएचको दीर्घकालीन ब्याट्री, ३६०–डिग्रीएण्टी–ड्रप सुरक्षा, १०८एमपीको क्लीयर क्यामेरा, आकर्षक डिजाइनर दमदार परफर्मेन्स थियो । ६.७८ इञ्चको घुमाउरो आमोलिड डिस्प्ले, १२० एचजेड रिफ्रेशरेटर १२००–निट ब्राइटनेसले प्रयोगकर्ताको मन जित्न सफ भएको थियो ।

अब, अनरले अझ मजबुत अपग्रेडसहित नयाँ भेरियन्ट अनर एक्स९सी ५जी बजारमा ल्याउन लागेको जनाएको छ । जसमा मजबूती, ब्याट्री, क्यामेरा, प्रयोगकर्ता अनुभव र थप धेरै सुधार गरिएको उल्लेख छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit