Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

यस्तो देखियो भृकुटीमण्डपमा आयोजित १०औँ नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी (फोटो फिचर)

यस्तो देखियो भृकुटीमण्डपमा आयोजित १०औँ नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी (फोटो फिचर)
विज्ञापन
Advertisement

काठमाडौं । भृकुटीमण्डपमा १०औँ नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु भएको छ। आजदेखि सुरु भएको बिल्डकन मेला चार दिन (फागुन ११ गते) सम्म चल्ने छ । मेलामा विभिन्न देशका ३ सयभन्दा बढी कम्पनीहरुका १५० बढी स्टल राखिएका छन्। मेलाको उद्घाटन भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले गरे ।

विज्ञापन
Advertisement
Advertisement

प्रदर्शनीमा निर्माणसम्बन्धी उद्योग, कम्पनी, डिलर तथा सब डिलरहरु र बिक्रेताहरूले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरूको बारेमा जानकारी गराउने प्रदर्शनी र स्टलहरु रहने मिडिया स्पेश सोलुसन्स प्रा।लि।का प्रबन्ध निर्देशक सिर्जल भट्टराईले बताए। उनका अनुसार निर्माण क्षेत्रमा आएका नयाँ प्रविधिको बारेमा जानकारी गराउने उद्देश्यले प्रदर्शनी गर्न लागिएको हो।

 

 

 

 

 

 

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit