Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

सुनको मूल्य स्थिर, कतिमा हुँदै छ कारोबार ?

सुनको मूल्य स्थिर, कतिमा हुँदै छ कारोबार ?
विज्ञापन
Advertisement

 काठमाडाैं । साताको पहिलो कारोबार दिन सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भएको छ । सुन अघिल्लो दिन ९शुक्रबार० पनि सोही मूल्यमा किनबेच भएको थियो ।

विज्ञापन
Advertisement
Advertisement

त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ९ सय १५ रुपैयाँमा खरिदबिक्री भएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit