Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सन नेपाल लाइफको क्यालेन्डर सार्वजनिक

सन नेपाल लाइफको क्यालेन्डर सार्वजनिक
विज्ञापन
Advertisement

काठमाडौं ।  सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले बुधबार २०८२ सालको कार्यक्रम सहितको वार्षिक क्यालेन्डर सार्वजनिक गरेको हो । कम्पनीका प्रमुख कार्यकारी राज कुमार अर्यालले उक्त क्यालेन्डर सार्वजनिक गरे ।

यस वर्ष कम्पनीले दिगो स्थिरताको लागि पर्यावरणीय सुरक्षालाई महत्व दिएर सोही विषयवस्तुमा रही क्यालेन्डर डिजाइन गरेको जनाएको छ ।

कम्पनीले देशैभरबाट १३९ शाखा तथा उपशाखा मार्फत बीमा सेवा प्रवाह गर्दै आएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit