Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

२६ सय८२ विन्दुमा आइपुग्यो नेप्से, ५ अर्बको कारोबार

२६ सय८२ विन्दुमा आइपुग्यो नेप्से, ५ अर्बको कारोबार
विज्ञापन
Advertisement

 काठमाडाैं। साताको बुधबार दिन नेप्से परिसूचक २ हजार ६८२.१५ विन्दुमा आइपुगेको छ । १४.८८ अंकले घटेको बजारमा कारोबार भने अघिल्लो दिनको तुलनामा केही बढेको छ । यो दिन ५ अर्ब माथिको कारोबार भएको छ भने सर्वाधिक कारोबार हुने कम्पनीमा हिमालयन रिइन्स्योरेन्स कम्पनी रहेको छ । यो दिन १८३ वटा कम्पनीको शेयर मूल्य घट्दा ५३ वटा कम्पनीको शेयर मूल्य बढेको छ ।

विज्ञापन
Advertisement
Advertisement

जसमा सबैभन्दा धेरै मिथिला लघुवित्त वित्तीय संस्था,गरिमा समृद्धि योजना,भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी र ग्रिन डेभलपमेन्ट बैंकको शेयर मूल्य ७ प्रतिशतदेखि ९.३९ प्रतिशतले बढेको छ । घटेको बजारमा सामुदायिक लघुवित्त वित्तीय संस्था, हिमालयन पावर पार्टनर, स्वेट गंगा हाइड्रो पावर एण्ड कन्ट्रक्सनको शेयर मूल्यमा भारी गिरावट आएको छ।

१३ वटा उपसमूह सूचकमध्ये, होटल तथा पर्यटन,म्यचुअल फण्ड र टे«डिङ समूहको सूचक सामान्यले बढेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit