Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

६१ अर्ब रुपैयाँ बराबरको आइपीओ निष्कासनको तयारीमा,प्रिमियम मूल्यका कति आउँदै छन्?

६१ अर्ब रुपैयाँ बराबरको आइपीओ निष्कासनको तयारीमा,प्रिमियम मूल्यका कति आउँदै छन्?
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा आइपीओ निष्कासनको तयारीमा रहेका विभिन्न कम्पनीका ९५ वटा कम्पनीको ६१ अर्ब १४ करोड ४५ लाख ३१ हजार ३११ रुपैयाँ बराबरको ४ करोड ३२ लाख ६१ हजार कित्ता शेयर निष्कासनको तयारीमा रहेका छन् । बोर्डले बुधबार सार्वजनिक गरेको पाइपलाइन प्रक्रियामा रहेका कम्पनीके विवरणमा उल्लेख छ ।

विज्ञापन
Advertisement
Advertisement

होटल तथा पर्यटन अन्तर्गत पर्ने कम्पनीको संख्या १३ वटा रहेका छन् । होटल तथा पर्यटन समूहका मात्रै तीन अर्ब ९५ करोड ५९ लाख रुपैयाँ बराबरको तीन करोड ९५ लाख ५९ कित्ता शेयर निष्कासनको तयारीमा रहेका छन् । त्यस्तै, जलविद्युत कम्पनीको मात्रै ३४ वटा कम्पनीहरु आइपीओ ल्याउनका लागि धितोपत्र बोर्डको प्रक्रियामा रहेका छन् ।

यो समूहमा १६ अर्ब ७७ करोड १३ लाख रुपैयाँ बराबरको १६ करोड ३६ लाख ४१ हजार कित्ता शेयर निष्कासनको तयारीमा रहेका छन् । त्यस्तै लगानी अन्तर्गतका चारवटा कम्पनीहरु निष्कासनको तयारीमा रहेका छन् । यसमा शिवम् होल्डिङ कम्पनीले अंकित मूल्यमा थप २१० रुपैयाँ थपेर प्रिमियम मूल्यमा आइपीओ निष्कासन ल्याउनका लागेका हुन् । यस लगानी अन्तर्गत तीन अर्ब १४ करोड १० लाख मूल्य बराबरको १ करोड ८६ लाख ५० हजार कित्ता शेयर निष्कासनका आउन लागेको छ ।
उत्पादन मूलक समूहका २५ वटा कम्पनी आइपीओ निष्कासनको तयारीमा रहेका छन् ।

त्यसमध्ये, जगदम्बा स्टिल्सले अंकित मूल्यमा सहित तीन सय रुपैयाँ थप गरि, सौर्य सिमेन्ट इष्ड्रटिजले अंकित मूल्यमा सहित २६४.५१ पैसा थप गरि, मारुति सिमेन्टले अंकित मूल्यमा थप ३७७ रुपैया थपगरी, रिद्धिसिद्दि सिमेन्टले अंकित मूल्यमा सहित२१४.१० रुपैयाँ थप गरि, अम्बे स्टिल्सले अंकित मूल्यमा सहित तीन सय ती रुपैयाँ थपगरि,शुभश्री अग्नी सिमेन्टले अंकित मूल्यमा सहित ३ सय ३३.५६ पैसा थपगर,हुलास आइरन इष्ड्रटिजले अंकित मूल्यसहित २५५ रुपैयाँ आइपीओ निष्कासनको तयारीमा रहेको छ । यो समूहमा ३१ अर्ब २७ करोड ३७ लाख रुपैयाँ बराबरको १५ करोढ ४१ लाख कित्ता शेयर पाइपलाइनमा रहेको छ ।

त्यसैगरी माइत्रो इन्स्योरेन्सको तीनवटा कम्पनी पाइपलाइनमा रहेको छ । जसमा ६७ करोड ५० लाख मूल्य बराबरको ६७ लाख ५० कित्ता शेयर बोर्डको निष्कासनका लागि प्रक्रियामा रहेको छ ।
त्यसैगरी अन्य समूहमा रहेका कम्पनीमा छायाँदेबी कम्पेक्स, हुलास फिन्सर हायर पर्चेज कम्पनीले अंकित मूल्यसहित तीन सय ५८.८५ रुपैयाँकोगरी ५ अर्ब ३२ करोड ३९ लाख रुपैयाँ बराबरको ४३ करोड २६ लाख पकत्ता शेयर निष्कासनको तयारीमा रहेको छ र

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit