Advertisement
Advertisement
Corporate Samachar
३० असार २०८३, मंगलवार
Advertisement

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको साढे १५ लाख बढी कित्ता शेयर बिक्रीमा

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको साढे १५ लाख बढी कित्ता शेयर बिक्रीमा
विज्ञापन
Advertisement

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले साढे १५ लाख बढी कित्ता शेयर बिक्रीमा राखेको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीका विभिन्न संस्थापक शेयरधनीका नाममा रहेको १५ लाख ६३ हजार ४८५ कित्ता संस्थापक शेयर बिक्रीका लागि खुलाइएको हो। शेयर खरिलका लागि कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै आवेदन दिन पाउनेछन्।

शेयर खरिदका लागि ३५ दिनभित्र काठमाडौंको नक्सालस्थित केन्द्रीय कार्यालयमा निवेदन पेस गर्नुपर्नेछ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने कम्पनीले उल्लेख गरेको छ ।

 

 

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit