Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

सुन तोलाको ७ सय रुपैयाँले घट्यो

सुन तोलाको ७ सय रुपैयाँले घट्यो
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेर १ लाख ८८ हजार १ सय रुपैयाँ कारोबार रकम तोकिएको छ । यसअघि मंगलबार सुन तोलाको १ लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा ५ रुपैयाँले घटेको चाँदी १ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit