Advertisement
Advertisement
Corporate Samachar
३० जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

आईएमई लाइफ इन्स्योरेन्स र लुम्बिनी केवलकारबीच सम्झौता, कसले पाउँछन टिकटमा छुट?

आईएमई लाइफ इन्स्योरेन्स र लुम्बिनी केवलकारबीच सम्झौता, कसले पाउँछन टिकटमा छुट?
विज्ञापन
Advertisement

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता एवं कर्मचारीहरूले लुम्बिनी केवलकारमा टिकट खरिद गर्दा २० प्रतिशत छुट पाउने भएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

आईएमई लाइफ र लुम्बिनी केवलकारबीच गरिएको समझौता अनुसार उक्त सहुलियत उपलब्ध गराइने सहमति भएको हो ।

छुट सुविधा प्राप्त गर्नका लागि बीमितहरूले कम्पनीको मोबाइल एपबाट बीमालेख देखाउनु पर्नेछ। त्यस्तै, अभिकर्ता तथा कर्मचारीहरूले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेश गरेर २० प्रतिशत छुटको लाभ लिन सक्नेछन् ।

छुटको सुविधा लुम्बिनी केवलकारको टिकट काउन्टर बाट टिकट खरिद गर्दा मात्र लागू हुने कम्पनीले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit