Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपाल माइक्रो इन्स्योरेन्सले पूरा गर्यो बीमा पोलिसी बिक्री शुल्क संकलनको लक्ष्य

नेपाल माइक्रो इन्स्योरेन्सले पूरा गर्यो बीमा पोलिसी बिक्री शुल्क संकलनको लक्ष्य
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सले आर्थिक वर्ष ०८१/ ०८२ का लागि निर्धारण गरेको बीमा पोलिसी बिक्री शुल्क संकलनको लक्ष्य तेस्रो त्रैमासिक अवधिभित्रै पूरा गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीको योजनाबद्ध रणनीति, कर्मठ कर्मचारी र बजारमा बढ्दो पहुँचका कारण समयसिमा भित्रै लक्ष्य प्राप्त गरेको अवसरमा शनिबार कम्पनीको उच्च व्यवस्थापनसहित सम्पूर्ण विभागीय प्रमुखहरू, शाखा प्रबन्धक तथा अन्य कर्मचारी समेतको सहभागितामा बिजनेश रिभ्यू एण्ड मार्केटिङ स्टार्टटेजी वर्कशप, २०२५ सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मृगेन्द्रनाथ रिमालले समय अगावै लक्ष्य पूरा गर्न सफल भएकोमा सबैलाई धन्यवाद दिए ।
कम्पनीले ग्रामीण तथा विपन्न वर्गसम्म बीमा सेवा पुर्‍याउने लक्ष्य राखेको उल्लेख गरेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit