Advertisement
Advertisement
Corporate Samachar
१ असार २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

गभर्नर बन्न सिफारिस समितिबाट विश्व पौडेलको राजीनामा

गभर्नर बन्न सिफारिस समितिबाट विश्व पौडेलको राजीनामा
विज्ञापन
Advertisement

काठमाडाैं । नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिबाट विश्व पौडेलले राजीनामा दिएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

राष्ट्र बैंकको गभर्नर बन्ने चर्चाकाबीच पौडेलले सिफारिस समितिबाट संयोजक एवं अर्थमन्त्री विष्णु पौडेललाई राजीनामा बुझाएका हुन् ।

समितिमा संयोजक अर्थमन्त्री पौडेल, तत्कालिन गभर्नर महाप्रसाद अधिकारी र पौडेल सदस्य थिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit