Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

नवनियुक्त गभर्नर डा. पौडेलको पहिलो निर्णयः ५ सय र १ हजारका नयाँ नोट छपाई गर्ने

नवनियुक्त गभर्नर डा. पौडेलको पहिलो निर्णयः ५ सय र १ हजारका नयाँ नोट छपाई गर्ने
विज्ञापन
Advertisement

 काठमाडाैं । नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले नेपाल राष्ट्र बैंकमा पुगेर पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणपछि पहिलो निर्णयका रुपमा पाँच सय र १ हजारका नयाँ नोट छपाई गर्ने निर्णयमा उनले हस्ताक्षर गरे । मौद्रिक नीति मार्फत वित्त क्षेत्रमा उल्लेख काम गर्ने उनले बताएका छन् । उनलाइ मंगलबार बसेकाे मन्त्रीपरिषद् बैठकले नियुक्त गरेकाे हाे ।

विज्ञापन
Advertisement
Advertisement

 

 

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit