Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

एनसीएचएलको अध्यक्षमा चेत प्रसाद उप्रेती नियुक्त

एनसीएचएलको अध्यक्षमा चेत प्रसाद उप्रेती नियुक्त
विज्ञापन
Advertisement

काठमाडौं ।  नेपाल क्लियरिङ हाउस (एनसीएचएल) को सञ्चालक समिति अध्यक्षमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक चेत प्रसाद उप्रेती नियुक्त भएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

बिहीबार उप्रेतीले नेपाल राष्ट्र बैंकका डेप्युटी गभर्नर बम बहादुर मिश्रबाट अध्यक्ष पद र गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

उप्रेती हाल राष्ट्र बैंकको गैर–बैंकिङ वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशकको रूपमा कार्यरत छन् भने उनले बैंकको विभिन्न विभागमा रहेर २७ वर्ष भन्दा बढी कार्यअनुभव संहालेका छन् ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit