Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

छ्याङ्दी हाइड्रोपावर हकप्रद शेयर निष्काशन खुला

छ्याङ्दी हाइड्रोपावर हकप्रद शेयर निष्काशन खुला
विज्ञापन
Advertisement

काठमाडाैं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले जेठ २३ गतेदेखि हकप्रद शेयर निष्काशन खुला गर्ने भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले रु १०० अंकिल मूल्यमा १ः१ अनुपातमा ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो । हकप्रद शेयरमा असार १२ गतेसम्म आवेदन दिन सकिने छ ।

हकप्रद शेयर निष्काशन प्रयोजनका लागि गत जेठ २ गते बुक क्लोज भइसकेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit