Advertisement
Advertisement
Corporate Samachar
२५ असार २०८३, बिहीबार
Advertisement

यातायात व्यवसायी र गृहमन्त्री लेखकबीच वार्ता जारी

यातायात व्यवसायी र गृहमन्त्री लेखकबीच वार्ता जारी
विज्ञापन
Advertisement

काठमाडाैं । गृहमन्त्री रमेश लेखकले सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिका पदाधिकारीलाई छलफलका लागि बोलाएका छन् । अहिले गृहमन्त्रालयमा दुवैपक्षबीच छलफल जारी रहेको छ । विभिन्न माग राख्दै यातायात व्यवसायीहरुले आन्दोलन गरिरहेका छन् । आज देशभरि नै सार्वजनिक यातायात ठप्प रहेको छ ।

विज्ञापन
Advertisement
Advertisement

विशेष गरी अहिले उनीहरुले ‘राइड सेयरिङ’को विरोध गरिरहेका छन् । त्यसै यातायात व्यवसायीहरुको सामाजिक सुरक्षा लगायत अन्य माग पनि राखेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit