Advertisement
Advertisement
Corporate Samachar
७ असार २०८३, आईतवार
Advertisement

दरमखोला हाइड्रो एनर्जीले आईपीओ निष्कासनका लागि बोर्डबाट पायो स्वीकृति

दरमखोला हाइड्रो एनर्जीले आईपीओ निष्कासनका लागि बोर्डबाट पायो स्वीकृति
विज्ञापन
Advertisement

काठमाडाैं । दरमखोला हाइड्रो एनर्जी लिमिटेडले प्राथमिक सार्वजनिक निष्काशन मार्फत सेयर जारी गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले कम्पनीलाई मंगलबार स्वीकृत गरेको हो । कम्पनीले ३२ लाख ५० हजार कित्ता साधारण सेयर सार्वजनिक निष्काशन गर्न लागेको हो, जुन कुल जारी पुँजीको ३८.३३ प्रतिशत हो। सेयरको निष्काशन मूल्य प्रतिकित्ता १०० तोकिएको छ।

विज्ञापन
Advertisement
Advertisement

यस आईपीओलाई इन्फोमेट्रिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले क्रेडिट रेटिङ प्रदान गरेको छ। कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड नियुक्त गरिएको छ। यस स्वीकृतिपछि अब कम्पनीले सार्वजनिक निष्काशनका लागि आवश्यक प्रक्रिया अघि बढाउनेछ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit