Advertisement
Advertisement
Corporate Samachar
३० जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

आजबाट १० रूपैयाँको नयाँ नोट चलनचल्तिमा

आजबाट १० रूपैयाँको नयाँ नोट चलनचल्तिमा
विज्ञापन
Advertisement

काठमाडाैं । राष्ट्र बैंकले आजबाट १० रूपैयाँको नयाँ नोट चलनचल्तिमा ल्याउने भएको छ।

विज्ञापन
Advertisement
Advertisement

बैंकले साविककै आकार रंगकै संकेत नम्बर द३२ ०००००१ देखि प ९४ ९९९९९९ सम्ममा नयाँ नोट चलचल्तिमा ल्याउन लागेको हो।

यो नोटमा गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहेको छ। साविक कै नोटमा झै यसका विशेषता पनि उही छन्।

नोटको बायाँतर्फ सगरमाथाको चित्र, दायाँ तर्फ लालीगुराँसको पानी छाप, तललो भागको बोर्डरमा सिरिज नम्बर नेपालीमा विसं २०८२ भनेर लेखिएको छ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit