Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

सुनको मूल्यमा हालसम्मकै महंगो कीर्तिमान, ७४ सय रुपैयाँले बढेर २ लाख ३० हजार नाघ्यो

सुनको मूल्यमा हालसम्मकै महंगो कीर्तिमान, ७४ सय रुपैयाँले बढेर २ लाख ३० हजार नाघ्यो
विज्ञापन
Advertisement

काठमाडौं । आइतबार सुनको मूल्य एकैदिन ७४ सय रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यको रेकर्ड बनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

आज स्थानीय बजारमा सुन प्रतितोला २ लाख ३० हजार ६०० रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबारको तुलनामा यो मूल्य प्रतितोला ७ हजार ४०० रुपैयाँले बढी हो ।

यसअघि दशैं बिदा सुरु हुनुपूर्व असोज १२ गते भएको कारोबारमा प्रतितोला २ लाख २३ हजार २०० रुपैयाँमा कायम भएको सुनको मूल्य आज यसअघिका सबै रेकर्ड तोड्दै हाल सम्मकै महंगो भएको हो ।

आज चाँदीको भाउ प्रतितोला २ हजार ९३० रुपैयाँ पुगेको छ । यसअघिको कारोबारमा चाँदी प्रतितोला २ हजार ८१० रुपैयाँमा कारोबार भएको थियो ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit