Advertisement
Advertisement
Corporate Samachar
३० भाद्र २०८३, मंगलवार
Advertisement

राष्ट्र बैंकले बढायो दैनिक सुन आयातको परिमाण, अब २५ किलोग्रामसम्म ल्याउन पाउने

राष्ट्र बैंकले बढायो दैनिक सुन आयातको परिमाण, अब २५ किलोग्रामसम्म ल्याउन पाउने
विज्ञापन
Advertisement

 काठमाडाैं । नेपाल राष्ट्र बैंकले सुन आयातको परिमाणलाई बढाएको छ । बैंकले शुक्रबार एक परिपत्र जारी गर्दै २५ किलोग्रामसम्म आयात गर्न सकिनेगरी बढाएको हो ।

विज्ञापन
Advertisement
Advertisement

यस भन्दा अघि दैनिक परिमाण २० किलोग्रामसम्म ल्याउन सकिने प्रावधान थियो । पछिल्लो समय सुनको भाउ उच्च अंकले बढेसँगै बजारमा सुनको अभाव हुन नदिन राष्ट्र बैंकले परिमाणलाई संशोधन गरेको हो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit