Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

अब देखि लघुवित्त वित्तीय संस्थाले प्रतिव्यक्ति १५ लाख रुपैयाँसम्म लघु कर्जा दिन सक्ने

अब देखि लघुवित्त वित्तीय संस्थाले प्रतिव्यक्ति १५ लाख रुपैयाँसम्म  लघु कर्जा दिन सक्ने
विज्ञापन
Advertisement

काठमाडाै। लघुवित्त वित्तीय संस्थाहरुले अब देखि कृषि, लघु, उद्यम वा व्यवसाय सञ्चालन गर्न  प्रतिव्यक्ति बढीमा १५ लाख रुपैयाँसम्म लघु कर्जा उपलब्ध गराउन सक्ने भएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल राष्ट्र बैंकले मंगलबार वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन २०८१ मा संशोधन तथा परिमार्जन गर्दै यस्तो व्यवस्था गरेको हो । यस अघिको विद्यमान व्यवस्थामा प्रतिव्यक्ति बढीमा ७ लाख रुपैयाँसम्म लघुकर्जा उपलब्ध गराउन सकिने व्यवस्था थियो ।

समूहमाआवद्ध भएको सदस्यलाइ एकै अवधिमा समूह कर्जा वा धितो कर्जा मध्ये कुनै एक कर्जा मात्र प्रवाह गर्न सकिनेछ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit