images images images
images images images
images
images
images

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, कति पाउँदैछन् शेयरधनिले ?

images

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले शेयरधनीहरूलाई दिने लाभांश घोषणा गरेको छ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको कुल ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

images
images

कम्पनीको पुस २ गते बसेको सञ्चालक समिति बैठकको प्रस्तावअनुसार ४.४२१ प्रतिशत नगद लाभांश (कर सहित) र ४ प्रतिशत बोनस शेयर यरी कुल ८.४२१ प्रतिशत लाभांश शेयरधनिलाई वितरण गरिनेछ।

उक्त लाभांश नेपाल बीमा प्राधिकरणले स्वीकृत गरी कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिने कम्पनीले जनाएको छ।

images
images

प्रतिक्रिया दिनुहोस्