Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

लाइफ इन्स्योरेन्स कर्पोरेसनले लगानीकर्तालाई २१ प्रतिशत लाभांश दिने घोषणा

लाइफ इन्स्योरेन्स कर्पोरेसनले लगानीकर्तालाई २१ प्रतिशत लाभांश दिने घोषणा
विज्ञापन
Advertisement

 काठमाडाैं । लाइफ इन्स्योरेन्स कर्पोरेसनले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको २१.०५ प्रतिशत ( कर प्रयोजनसहित) लाभांश दिने निर्णय गरेको छ । यो सबै नगद लाभांश हो । यो लाभांश आगामी साधारणसभाबाट स्वीकृत भएपश्चात वितरण हुनेछ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit